Posts

मालिका अवार्ड निर्मल र बिरताको पोल्टामा

Image
कलाको सम्मान हाम्रो पहिचान भन्ने मुल उदेश्य लाई लिएर साङ्गितिक फाट मा एक उज्ज्वल तारा बन्न प्रयास गरिरहेको अन्लाइन म्यासेन्जर बाट सन्चालित मालिका अन्लाइन रोधी घरको दोश्रो बार्षिकोत्सब को अवसरमा आयोजित ""बृहत् लोक दोहोरी प्रतियोगिता तथा मालिका अवार्ड -2 मा ""समाबेश भै पहिलो चर,देखि फाइनल राउन्ड सम्म उत्कृष्ट प्रस्तुती दिई मालिका अवार्ड बिजेता बन्न सफल हुनु भएको छ बिरता पुन तथा निर्मल केसि ।३४४ जना को भिडलाइ पछाडी पार्दै मालिका अवार्ड को सबै राउन्ड मा गहकिलो प्रस्तुती दिदै आउनु भएको उहाहरुका साथमा मालिका अवार्ड -2 नोमिनेसन मा ६ जना प्रतिस्पर्धि हुनुहुन्थ्यो ।दाङ धारापनी अ दो सा का गायक निर्मल केसि,श्री तनहुँ ढोरबाराही अ रो घ कि गायिका बिरता पुन मगर,,हाम्रो रमाइलो रो घ कि गायिका शिला गुरुङ्ग,, नमस्ते अ.मिडिया चौ.ग्रुप का गायक गणेश गौतम,हरपल अ रो घ का गायक प्रकाश परियार तथा सुख दुख साङ्गितिक चौ.रो घ कि गायिका पुर्णकला मगर सहभागी थिए भन्ने कुरा संयोजक लोकेन्द्र मल्ल ले जानकारी दिनु भयो।   💘💘💘💘💘💘💘💘💘💘 त्यस्तै गरि उपस्तिथि जनाइ आफ्नो प्रस्तुती दिने क्रममा निर