मालिका अवार्ड निर्मल र बिरताको पोल्टामा

कलाको सम्मान हाम्रो पहिचान भन्ने मुल उदेश्य लाई लिएर साङ्गितिक फाट मा एक उज्ज्वल तारा बन्न प्रयास गरिरहेको अन्लाइन म्यासेन्जर बाट सन्चालित मालिका अन्लाइन रोधी घरको दोश्रो बार्षिकोत्सब को अवसरमा आयोजित ""बृहत् लोक दोहोरी प्रतियोगिता तथा मालिका अवार्ड -2 मा ""समाबेश भै पहिलो चर,देखि फाइनल राउन्ड सम्म उत्कृष्ट प्रस्तुती दिई मालिका अवार्ड बिजेता बन्न सफल हुनु भएको छ बिरता पुन तथा निर्मल केसि ।३४४ जना को भिडलाइ पछाडी पार्दै मालिका अवार्ड को सबै राउन्ड मा गहकिलो प्रस्तुती दिदै आउनु भएको उहाहरुका साथमा मालिका अवार्ड -2 नोमिनेसन मा ६ जना प्रतिस्पर्धि हुनुहुन्थ्यो ।दाङ धारापनी अ दो सा का गायक निर्मल केसि,श्री तनहुँ ढोरबाराही अ रो घ कि गायिका बिरता पुन मगर,,हाम्रो रमाइलो रो घ कि गायिका शिला गुरुङ्ग,, नमस्ते अ.मिडिया चौ.ग्रुप का गायक गणेश गौतम,हरपल अ रो घ का गायक प्रकाश परियार तथा सुख दुख साङ्गितिक चौ.रो घ कि गायिका पुर्णकला मगर सहभागी थिए भन्ने कुरा संयोजक लोकेन्द्र मल्ल ले जानकारी दिनु भयो। 

 💘💘💘💘💘💘💘💘💘💘 त्यस्तै गरि उपस्तिथि जनाइ आफ्नो प्रस्तुती दिने क्रममा निर्मल केसि ले देबराज आले ले गाउनु भएको शिरफुल बोलको गित गाउनु भएको थियो साथै अर्को छिया छिया भैसक्यो यो छाती बोलको गित रामचन्द्र काफ्ले गाउनु भएको प्रस्तुती दिनु भएको थियो।त्यस्तै बिरता पुन मगर ले सरोज ओलि र मेलिना राइको आवाजमा रहेको माछिले खानी र सन्जिवनी को पानी मीठो मेरो हजुर इलाम बजार को बोलको गित गाएर आफुलाइ अग्रस्थान मा ल्याइ अवार्ड बिजेत बन्न सफल हुनभयो।मालिका प्रेजेन्टेसन तथा एम के रमाइलो डट्कम को आयोजना रहेको उक्त कार्यक्रम का उत्कृष्ट गायक केसि र गायिका पुन लाई बरिस्ठ गायक तथा सङ्गितकार प्रेम राज आचार्य को शब्द सङ्गितमा रहेकी गित रेकर्डिङ हुने कुरा सङ्गितकार आचार्य ले जानकारी दिनु भयो। 

  1. 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 मालिका अन्लाइन को दोश्रो बार्षिकोत्सब को अवसर मा भब्य रुपमा सफल पार्न सहयोग गरिदिनु हुने सम्पुर्ण सहयोगी मन मुटु हरुमा हृदय देखि नै हार्दिक आभार प्रकट गर्दै कलाकार साथी हरुलाइ साङ्गितिक जीवन सफलताको शुभकामना दिदै मालिका अन्लाइन एक राम्रो तथा उत्कृष्ट अन्लाईन सस्था रहेको र अझै उत्कृष्ट बन्न को लागि हामी हार्दिक शुभकामना ब्यक्त गर्दछौ।  MK Ramailo khabar


Comments